जेद्दा । सात पटकका विश्व च्याम्पियन रोनी ओ’सलिभनले साउदी अरेबिया मास्टर्सको सेमिफाइनलमा क्रिस वेकलिनलाई ६–३ ले पराजित गर्दै एकै खेलमा दुईवटा १४७ ब्रेक बनाएर इतिहास रचेका छन्। ४९ वर्ष २५३ दिन...