शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सभामुख हटाउन खोजे सशक्त प्रतिवाद गर्ने विपक्षी दलबिच सहमति

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टलाई बिनाकारण सत्तारुढ दलहरू एमाले र कांग्रेसले हटाउने तयारी गरेको भन्दै विपक्षी दलले सशक्त प्रतिवादको तयारी गरेका छन् ।  सभामुख विष्टलाई हटाउने विषयमा गोप्य छलफल...