काठमाडौँ । सवारी चालक अनुमति पत्रको (लाइसेन्स) परीक्षा फेल भएकालाई गैरकानुनी रूपमा पास गराउने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयागले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको...