शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

निजी विद्यालयलाई गैरनाफामुलक बनाउँदा नेपालको शिक्षा स्तर झनै खस्किन्छ: राप्रपा सांसद जैसवाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने कुराले नेपालमा शिक्षाको स्तर झनै खस्किने बताइन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा...