ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले हाल मुलुकभर मनसुन सक्रिय रहेको अवस्थामा विपद्को जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथ राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम...