हेटौँडा । मकवानपुरको मनहरीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो मनहरीस्थित राप्ती खोलाको बगरमा एक पुरुषको शव फेला परेको हो । आइतबार दिउँसो...