शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काको मुद्दाकाे सुनुवाइ सर्‍यो, ४ महिनापछि पेसी

काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको छ । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो...