शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

महानगरअगाडि बालेनविरूद्ध नाराबाजी, तस्बिरहरू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ज्यादती गरेको भन्दै कबाड व्यवसायीले बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट सुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादीस्थित काठमाडौँ महानगरपालिकाको कार्यालयसम्म पुगेको थियो ।...