शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

म्यान्मामा करेन विद्रोहीहरू आतङ्कवादी समूह घोषित

बैङ्कक । म्यान्माको सैन्य सरकारले बिहीबार करेन नेसनल युनियन (केएनयु) लाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको छ । यससँग सम्बन्धित कुनै पनि गतिविधि वा तेस्रो पक्षको सम्पर्कलाई समेत अब अवैध...