शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘पाएको मतबारे अनभिज्ञ छु, डा. लेखजङ्गलाई भोट माग्न हामी सबै हिँड्छौं'

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नौ जना आकांक्षीमध्ये प्राइमरी इलेक्सन विधिबाट डा. लेखजंग थापालाई उम्मेदवार चयन गरेको...