सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्न : चीनको जीएसआई प्रस्तावमा नेपाल सहमत भएको हो ?

काठमाडौँ । सत्तारुढ तथा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र विपक्षी दलहरूले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको हो ? भन्दै प्रश्न गरेका छन् ।  प्रतिनिधिसभाको...