शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु

महोत्तरी । भाद्र पूर्णिमाकै दिन यहाँ पितृपक्ष सुरु भएको छ । असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भाद्र पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट सुरु...