शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

धनगढीमा दोस्रो दिन पनि जेनजीको आन्दोलन, सयौँ विद्यार्थी सडकमा

धनगढी ।  केन्द्रीय राजधानीदेखि सुदूरपश्चिमसम्म फैलिएको जेनजी आन्दोलन दोस्रो दिन पनि जारी छ। बिहीबार धनगढीको कैलाली बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाका सयौँ विद्यार्थी सडकमा उत्रिएका छन्। विद्यार्थीहरूले मान्छे मार्न पाइँदैन,...