आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘बुढापाकाले सरकार चलाइरहेका देशलाई चेतावनी हो नेपालको जेनजी आन्दोलन’

इस्ट एङ्गलिया विश्वविद्यालयका विकास अध्ययनका अनुसन्धानकर्ता तथा पूर्वप्राध्यापक डा. डेभिड सेडनले दशकौँदेखि नेपालमा काम गर्दै आएका छन् र नेपालका विषयमा लेख्दै आएका छन् । सन् १९७४ मा पहिलो पटक अनुसन्धानकर्ताको...