शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जसले २९ मिनेटसम्म सास रोकेर नयाँ विश्व कीर्तिमान बनाए

काठमाडौँ । क्रोएसियाका फ्रिडाइभर भिटोमिर मारिचिचले ३ मिटर गहिरो पोखरीमा २९ मिनेट ३ सेकेन्डसम्म सास रोकेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले अघिल्लो रेकर्डलाई करिब ५ मिनेटले पछि पारेका...