काठमाडौँ । कुनै बेला साइकलमा होर्डिङ बोर्ड बोकेर रातको अँध्यारोमा पोल-पोलमा झुन्ड्याउँदै हिँड्ने एक युवा आज एक सफल व्यवसायी बन्न सक्षम भएका छन् । यो हो, राजधानीको आरएबीएस इन्टरनेसनल प्रालिका...