काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू गुण्डु पुग्ने क्रम जारी छ । शनिबार बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वस्थ्य अवस्थामा समस्या आएको कारण...