बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सचिवालय बैठकमा भाग लिन गुण्डु पुगे एमाले नेताहरू (तस्बिरहरू)

आइतबार, २६ असोज २०८२, ११ : ५४
आइतबार, २६ असोज २०८२

सारांश

  • नेकपा एमालेको सचिवालय बैठकमा सदस्यहरू गुण्डु पुग्ने क्रम जारी छ।
  • अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि शनिबारको बैठक स्थगित भयो।
  • पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने बारे शुक्रबारको बैठकमा छलफल भएको थियो।

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू गुण्डु पुग्ने क्रम जारी छ । 

शनिबार बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वस्थ्य अवस्थामा समस्या आएको कारण स्थगित भएको थियो । 

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकीले सताएपछि शनिवारको बैठक स्थगित गरिएको थियो।

01-UML Sachibalaya Meeting_NPL (1)

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो। तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

02-UML Sachibalaya Meeting_NPL (4)04-UML Sachibalaya Meeting_NPL (5)05-UML Sachibalaya Meeting_NPL (2)06-UML Sachibalaya Meeting_NPL (6)07-UML Sachibalaya Meeting_NPL (7)08-UML Sachibalaya Meeting_NPL (8)09-UML Sachibalaya Meeting_NPL (10)10-UML Sachibalaya Meeting_NPL (9)11-UML Sachibalaya Meeting_NPL (11)12-UML Sachibalaya Meeting_NPL (12)13-UML Sachibalaya Meeting_NPL (13)14-UML Sachibalaya Meeting_NPL (14)15-UML Sachibalaya Meeting_NPL (15)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप