शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

विभेदको बार पन्छाउँदै प्रहरीको उच्च ओहदामा डम्बर विक

काठमाडौँ । दाङको घोराहीबाट दक्षिणमा रहेको घर्ना गाउँको सामान्य दलित परिवारमा जन्मेहुर्केका डम्बर विक नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका छन् । दलित समुदायबाट प्रहरीको एआईजी हुने उनी पहिलो अधिकृत हुन्...