जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सङ्घले आफ्ना अध्यक्ष सुरेन्द्रकुमार भण्डारीमाथि प्रहरीद्वारा गरिएको साङ्घातिक आक्रमणको तीव्र निन्दा र विरोध गरेको छ । सङ्घले धनुषा प्रहरीले व्यापारी र सङ्घका पदाधिकारीमाथि ‘लुटपाट शैलीमा’...