काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले निर्वाचन अघि पार्टीको १५ औँ महाधिवेशन हुन नसक्ने बताएकी छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै...