काठमाडौँ । भारतको विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरेर आज परिवारको जिम्मा लगाइएको छ । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा आज उनीहरूलाई परिवारको जिम्मा...