शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियामा पूर्व सांसदलाई ५ वर्षभन्दा बढी जेल सजाय

क्यानबेर्रा । पूर्वअस्ट्रेलियाली राजनीतिज्ञ ग्यारेथ वार्डलाई कामको क्रममा भेटेका दुई युवाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा ५ वर्ष ९ महिनाको जेल सजाय सुनाइएको छ । ४४ वर्षीय वार्ड जुलाईदेखि जेलमा छन्...