शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ईःईः ले उठाए बालेन नेतृत्वमाथि गम्भीर प्रश्न, भने– महामेयरको काम ‘पीआर’ सिर्जना मात्र

काठमाडौँ । सामाजिक अभियान्ता ईःईःले काठमाडौँ महानगरपालिकाका प्रमुखको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् ।  ईःईःले मेयर बालेन शाहलाई पीआर सिर्जना र ब्रान्डका रूपमा व्याख्या गरेका छन् । महानगरमा भएका सुधारिएको...