काठमाडौँ । प्रहरीका पाँच जना डीआईजीहरुको पदस्थापन गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार बढुवा निर्णयसँगै पदस्थापन गर्ने निर्णय गरेका हुन् । एसएसपीबाट डीआईजीमा बढुवा भएका भूपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो...