आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अपमानजनक अभिव्यक्ति दिएको भन्दै इस्तियाक राईलाई पनि स्पष्टीकरण

जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका...