आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

'लुम्बिनीका विकास आयोजना राम्रा भए पनि कतै समस्याग्रस्त पाइयो'

बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरिरहेका भौतिक पूर्वाधारका कामलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । प्रदेशमा भइरहेका विकास निर्माणका कामलाई गुणस्तरीय बनाउँदै जनताले प्रत्यक्ष लाभ...