सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ । मन्त्रालयले भाइबर, इमो र ह्वाटसएपमार्फत मिर्गौला रोग र अन्य रोगसम्बन्धी परामर्श २४सै घण्टा...