जनकपुरधाम । मैथिली रंगमञ्चको क्षेत्रमा विगत चार दशकदेखि क्रियाशील संस्था मिथिला नाट्य कला परिषद् (मिनाप)को नवनिर्मित नाटक घर सोमबार उद्घाटन गरिएको छ । मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमल र प्रसिद्ध...