जनकपुरधाम । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि चयनका लागि महोत्तरी क्षेत्र नम्बर १ मा भएको मतदानमा मधेसका प्रदेशसभा सदस्य शारदा थापा पराजित भएकी छन् । १० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि...