एमाले महाधिवेशन प्रतिनिधि चयन : मधेस प्रदेशसभा सदस्य थापा पराजित
मङ्गलबार, १६ मङ्सिर २०८२, १० : ४९
सारांश
- महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदानमा प्रदेशसभा सदस्य शारदा थापा पराजित भइन्।
- १० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको मतदानमा थापा ३ मतले पराजित भएकी हुन्।
- महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानमा संस्थापन पक्षका ९ जना विजयी भए।
जनकपुरधाम । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि चयनका लागि महोत्तरी क्षेत्र नम्बर १ मा भएको मतदानमा मधेसका प्रदेशसभा सदस्य शारदा थापा पराजित भएकी छन् ।
१० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको मतदानमा प्रदेशसभा सदस्य थापा पराजित भएकी हुन् । थापा ३ मतको अन्तरले पराजित भएकी हुन् ।
महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानमा संस्थापन पक्षका ९ जना विजयी भएका छन् । प्रदेशसभा सदस्य थापा इतर पक्षको हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण