जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देशसभा आयोजना गर्ने भएको छ । १६ वटा विभिन्न राजनीतिक दलहरू मिलेर बनेको नेकपाले जनकपुरधामस्थित तिरहुतिया गाछीमा सन्देशसभा...