सिन्धुली । “मेरो मुटुको टुक्रा के भयो आज यो ! मेरो प्यारा तिम्रो बोली कहाँ गएर सुनु, तिम्रो हाँसो अब कसरी हेरुँ, दशैं–तिहार चाडबाड कसरी मनाउँ, यो अभागी आमाको मन...