काठमाडौँ । पत्रपत्रिका पढेपछि सामान्यतया हामी त्यसको पुन प्रयोग गर्दैनौँ । यसलाई काम नलाग्ने वस्तुको रूपमा लिइन्छ । पोखराका केही महिलाले भने पत्रपत्रिका उपयोग गरेर पेन्सिल बनाइरहेका छन् । कोइकाको...