शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

युथ पारा गेम्समा टेबलटेनिसतर्फ स्वीकृतले जिते रजत

काठमाडौँ । दुबईमा भइरहेको पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यू–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत पदक जितेका छन्। समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेका स्वीकृतले काजकिस्तान, किर्गिस्तान...