जनकपुरधाम । मधेसका नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेलले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान पदभार ग्रहण गर्दै मन्त्री पटेलले मधेसका युवाहरूलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउनु...