मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

गृहसचिव राई र आईजीपी खनालबीच कार्यसम्पादन सम्झौता

गृहमन्त्री राम बहादुर थापा ‘बादल’को उपस्थितिमा गृह मन्त्रालयमा सोमबार आयोजित समारोहमा गृह सचिव प्रेम कुमार राईबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कार्यसम्पादन सम्झौता, २०७६ मा हस्ताक्षर सम्पन्न भएको छ ।   ...