काठमाडौँ । नेपालको ऐतिहासिक विरासत र दिगो पर्यटनलाई एउटै सूत्रमा उनेर बागमती प्रदेशका १५ स्थानीय तह समेट्ने गरी ‘फोर्ट स्टेज राइड’ को सम्भाव्यता अध्ययन सुरु भएको छ। स्टोरीसाइकल र समृद्ध सिन्धुली...