मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति

हुम्ला । सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छ । आगलागीबाट पाँच घर जलेको स्थानीय विजय फडेराले जानकारी दिए। फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक...