आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

पत्रकार विक्रम रत्न सिन्धुली—२ बाट उम्मेदवार सिफारिस

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ बाट पत्रकार विक्रम रत्नको नाम उम्मेदवार सिफारिस भएको छ ।  नेपाली कम्युनिस्ट पार्टीको सञ्चार–सांस्कृतिक महाशाखा(पार्टी जिल्ला...