पोखरा । फेवातालको सिमसार क्षेत्र पुर्न लगाएको आरोप लागेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर केसीलाई कारबाही गर्न सरोकारवालाले माग गरेका छन् । सिमसार क्षेत्र पुरिरहेको अवस्थामा प्रहरीले स्थानीय...