शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

खाने तेल भारत पठाउँदा नेपालमा अभाव, बढ्यो चामलको पनि मूल्य

काठमाडौँ । चुनावको मुखमा बजारमा चामल र खाने तेलको मूल्य बढेको छ । खाने तेलमा प्रतिकार्टुन ५०० रुपैयाँसम्म बढेको गुनासो आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।...