मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘ई–बुकिङ नेपाल’ आजदेखि सञ्चालनमा, वार्षिक अर्बौँको पुँजी पलायन रोक्ने लक्ष्य

काठमाडौँ । हस्पिटालिटीसम्बद्ध सबै सेवाको बुकिङका लागि नयाँ प्लेटफर्मको सुरुवात भएको छ । नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विश्व बजारसँग जोड्ने उद्देश्यका साथ ई–बुकिङ नेपाल नामक डिजिटल प्लेटफर्मको सुरुवात...