बेइजिङ । चीनको रकेट ‘लङ मार्च–१२ बी’ ले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यो परीक्षणलाई आगामी उडान मिसनहरूतर्फको महत्वपूर्ण चरणका रूपमा हेरिएको रकेट विकासकर्ताले जनाएको छ। उत्तरपश्चिम चीनस्थित डोङफङ...