शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पोखरा विमानस्थलमा भ्रष्टाचार प्रकरण : प्राधिकरणका तत्कालीन निर्देशकलाई साधारण तारेखमा छाड्ने आदेश

काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दाको अभियोग लागेका नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।  विशेष अदालतका...