मोरङ । यहाँको सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपप्रमुख कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ । गछिया खेलमैदानमा आज फाइनल खेलमा आमचोक गाउँपालिकाले आयोजक...