काठमाडौँ । फिल्मको पर्दामा एउटै कलाकारले दुई वा तीन भूमिका निभाउनु नौलो होइन । प्रविधिको विकासले कलाकारलाई समय लिएर मेकअप बदल्न र क्यामराको कोणबाट ‘डबल’ वा ‘ट्रिपल’ रोलमा प्रस्तुत हुन...