काठमाडौँ । सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरिएको छ । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा शुक्रबार सशस्त्र प्रहरी बल...