काठमाडाैँ । दुई खेलाडीले रातो कार्ड सामना गरेको खेलमा न्युरोड टिम (एनआरटी) ले जित निकाल्दै राष्ट्रिय लिगको शीर्ष स्थानका लागि अंक बराबरी गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा...