मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

होटल फरेष्ट इनको आईपीओ आजदेखि

काठमाडौँ । होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला हुँदैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ...